ठेकेदारबाटै कर्मचारी असुरक्षित : भेरीगंगाको इन्जिनियर कुटिए,इच्छाकामनाको प्रमुख प्रशासकीय

कर्मचारी प्रेस कर्मचारी प्रेस

आर्थिक बर्ष सकिनै लाग्दा कर्मचारी कुटपिटका घटनाहरु दिनदिनै सतहमा आउन थालेका छन् । गत मंगलबारमात्र सुर्खेतको भेरीगंगा इन्जिनियरमाथि कुटपिट भएको घटना सेलाउन नपाउँदै चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त…

मन्त्रिपरिषद्का निर्णयहरु : सरुवा,नियुक्तिदेखि नियमावली संशोधनसम्म

कर्मचारी प्रेस कर्मचारी प्रेस

मन्त्रिपरिषद्को बैठकले सरुवा,नियुक्ति,नियमावली स्वीकृत लगायतका निर्णयहरु गरेको छ । केहीबेर अघि सिंहदरबारमा सम्पन्न बैठकमा शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ भने कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली,…

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा झाविरुद्ध भ्रष्टाचार मुद्दा

कर्मचारी प्रेस कर्मचारी प्रेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झाविरुद्ध नक्कली सर्टिफिकेटको मुद्धा दायर गरेको छ । झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी…

रजिस्ट्रार गुरागाईंको ‘करार साम्राज्य’ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण

हेटौंडा । बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा स्थापना गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरभन्दा पनि करार भर्ती, राजनीतिक हस्तक्षेप र तजबिजी नियुक्तिका...

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

संघीय सरकारले मन्त्रीका लागि सचिव सरहका ५७ जना सल्लाहकार र पिए गरी २१० जनालाई नियुक्ति दिने तयारी गरिरहँदा प्रदेश सरकारले समेत यस अघि रोकिएका स्वकीयहरुको तलब सुबिधा दिने निर्णय...

प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा १५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले आगामी वर्ष...

रजिस्ट्रार गुरागाईंको ‘करार साम्राज्य’ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण

हेटौंडा । बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा स्थापना गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरभन्दा पनि करार भर्ती, राजनीतिक हस्तक्षेप र तजबिजी नियुक्तिका...

नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी : सात बर्ष कैद हुनुपर्ने प्रतिवादी छुटे धरौटीमा

नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी भएको र सो घटनामा संग्लग्नहरुलाई अदालतले कैद सजाय दिनुपर्नेमा धरौटीमा छुटाएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ । प्रसंग गत जेठ १...

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

संघीय सरकारले मन्त्रालयको संख्या २२ बाट १८ मा झारेसँगै त्यसको प्रभाव प्रदेशमा पर्न थालेको छ । संघीय सरकारकै अनुशरण गर्दै लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको सख्या ४ वटा घटाउने भएको...

मुख्यमन्त्री कार्यालयले माग्यो स्थानीय तहमा रिक्त कर्मचारीको विवरण

कर्णाली प्रदेशका स्थानीय सरकारमा १ हजार ३६३ वटा कर्मचारी दरबन्दी रिक्त रहेको पाइएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो प्रदेशको स्वीकृत दरबन्दी ५ हजार ६६०...

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

संघीय सरकारका शाखा अधिकृतहरुले धमाधम राजीनामा दिइरहँदा प्रदेशको उपसचिवले पनि जागिरबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव नवराज ओझाले...

error: Content is protected !!

ताजा समाचार