सहलेखापालदेखि बरिष्ठ लेखा अधिकृत गरी ३० कर्मचारीको सरुवा

सूदुरपश्चिम सरकारको आर्थिक मामिला मन्त्रालयले ३० जना लेखाका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले सहलेखापालदेखि वरिष्ठ लेखा अधिकृतदेखि ३० जना लेखा कर्मचारीहरूको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,सहलेखापाल (चौंथौं) तहका चार जना,सहलेखापाल पाँचौं तहका एक जना,छैटौं तहका २१ जना,सातौं तहका एक र बरिष्ठ लेखा अधिकृत २ जना रहेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भिआइपीका पिए निलम्बित

दुई महिनामै पूर्वाधार मन्त्रालयले गर्यो १३ अर्ब रकमान्तर

उपत्यकाभित्रका ४ हजार ‘रैथाने’ कर्मचारीलाई कसरी चिन्छ अनलाइन सरुवा सफ्टवेयर प्रणालीले ?

मनसुनमा सडक अवरोध हटाउन विभागको विशेष तयारी, देशभर २७७ हेभी उपकरण तैनाथ

३०–५५ प्रावधान हट्ने संकेत, कानुन र सामान्य प्रशासन मन्त्रालयबीच संघीय निजामती विधेयकमा बढ्यो टसल

कर्मचारीतन्त्रमा संक्रमण काल

रजिस्ट्रार गुरागाईंको ‘करार साम्राज्य’ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण

कर्मचारीले अनलाइन सरुवा आवेदनका लागि पूरा गर्नुपर्दछ यी १३ प्रक्रिया

बिशेष