नेप्सेमा दोस्रो नकरात्मक सर्किट ब्रेक

जेनजीको प्रदर्शनका कारण साताभन्दा लामो समय बन्द रहेर खुलेको सेयर बजारमा आज दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः दोस्रो सर्किट ब्रेक लागेको हो ।

बिज्ञापन

दोस्रो सर्किट ब्रेक लागेपछि नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको छ । बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह ५ प्रतिशतभन्दा धेरै घटेका छ । नेप्से दोस्रो सर्किट ब्रेक लागेसँग १३३ दशमलव ६१ अङ्कले घटेर नेप्से परिसूचक २५३८.६३ विन्दुमा झरेको छ ।

बिज्ञापन

जेनजी प्रदर्शनका कारण शेयर बजार गत भदौ २४ गतेदेखि बन्द रहेको थियो । आज खुलेको बजारमा लगातार दोस्रो पटक नकरात्मक सर्किट  ब्रेक लागेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष