चौथौंदेखि छैटौं तहका कर्मचारीको सरुवा

 मधेश प्रदेशले सरकारले चौथौं, पाँचौं र छैंटौं तहका ३९ जना कर्मचारीको सरुवा गरेको छ । प्रदेश सरकारले २ बर्षदेखि ७ बर्ष अवधि पूरा भएका कर्मचारीहरुको सरुवा गरेको हो ।
जसमध्ये १४ जना फाजिल दरबन्दी व्यवस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले जनाएको छ । यस्तै निवेदकको माग अनुसार,विरामी भएका कारण घरपायक सरुवा गरिएको छ केही कर्मचारीको पदस्थापन गरिएको जनाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कोषमा व्याट–३५ र ४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग

चौथौंदेखि छैटौं तहका कर्मचारीको सरुवा

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

बिशेष