चौथोदेखि दशौं तहका १७५ कर्मचारीको सरुवा (सूचीसहित)

गण्डकी प्रदेश सरकारले स्थानी सेवाका १७५ कर्मचारीहरुको सरुवा गरेको छ । भदौं ३१ को निर्णय अनुसार,सो प्रदेशमा कार्यरत चौथोदेखि दशौं तहसम्मका कर्मचारीहरुको प्रदेशभित्रकै स्थानीय तहमा सरुवा गरिएको हो ।
यसरी सरुवामा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन,स्थानीय शिक्षा,स्थानीय इन्जिनियरिङ,स्थानीय कृषि,स्थानीय शिक्षा सेवाका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

स्थानीयदेखि प्रदेशका ४१ कार्यालयका ९३ करोड बजेट फुकुवा

चौथोदेखि दशौं तहका १७५ कर्मचारीको सरुवा (सूचीसहित)

पिक आवरमा प्रणालीमा समस्या,८५ सय ठेक्का प्रभावित

स्थानीय सेवाका चौथौंदेखि आठौं तहका ११६ कर्मचारीको सरुवा

मुख्यसचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालमै यस्तो गडबडी

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

बिशेष