डीएफओ र वन अधिकृतहरुको सरुवा

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय डिभिजनल वन अधिकृत (डीएफओ) तथा वन अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको बिहीवार भएको प्रमुख सचिव स्तरीय निर्णय अनुसार कोमलराज काफ्लेलाई वन निर्देशनालय, करुणा कार्कीलाई डिभिजनल वन अधिकृतका रूपमा कास्की, दीपक पण्डितलाई डिभिजनल वन अधिकृतका रूपमा बागलुङ र शिव श्रेष्ठलाई डिभिजनल वन अधिकृतका रूपमा लमजुङ खटाइएको छ ।

बिज्ञापन

सूची अनुसार, सरोज पन्थीलाई वन तथा वातावरण मन्त्रालयमा पदस्थापन गरिएको छ। कास्की डिभिजन वन कार्यालयको नेतृत्वमा करुणा कार्कीलाई जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

बिशेष