प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका १० जना कर्मचारीलाई सातौं तहमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

प्रदेश लोकसेवा आयोगको सूचना २६- ८१/ ८२,बढुवा सूचना ८५- ८१/ ८२ अनुसार बढुवा समितिको शुक्रवारको निर्णय अनुसार ती कर्मचारीहरुलाई सातौं तहमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

सामान्य प्रशासन सेवा तर्फका अधिकृत सातौं तहमा बढुवाका लागि सिफारिस भएकाहरुको सूची अनुसार दिल्लीराज भट्ट,जय बहादुर कुँवर,भक्त बहादुर पुन,ठाकुरराम चौधरी,दिनेश कुमार गुप्ता,गणेश प्रसाद जोशी,चक्र प्रसाद उपाध्याय,राजेन्द्र प्रसाद भट्ट,लक्ष्मण राज जोशी र हेमराज भट्ट रहेका छन् ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले सिभिल इन्जिनियरिङतर्फका धिरज जिसीलाई पाँचौं तहमा बढुवाका लागि सिफारिस गरेको छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशु सेवा प्राविधिक शेर बहादुर थापालाई पाँचौं तहमा बढुवा गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष