सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङलाई पीअएओ दिन नसक्ने बताएको छ ।

बिज्ञापन

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका सुदनलाई सुरक्षा थ्रेट बढेको भन्दै रास्वपाको गोरखास्थित जिल्ला समिति सचिव मिलन रानाले पत्र लेख्दै पीअसओसहितका सुरक्षा व्यवस्था माग गरिएको थियो । उनले लेखेको पत्रमा
विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनुहुन अनुरोध गरिएको थियो ।

बिज्ञापन

तर स्थानीय प्रशासनले निजी सुरक्षा गार्ड दिन अस्वीकार गरेको छ । जिल्ला प्रशासन कार्यालय, गोरखाले तत्काल त्यस्तो अवस्था नरहेको जनाउँदै पिएसओ उपलब्ध गराउन नसकिनेबारे प्रष्ट्याएको हो ।

तर, रास्वपाले दावी गरेजस्तो सुरक्षा थ्रेट नरहेको निश्कर्षका आधारमा सिडिओ कार्यालयले प्रहरी नदिने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पिएसओको मागसहित निवेदन परेलगत्तै हिजो जिल्लास्थित सुरक्षा संयन्त्रले आवश्यक अध्ययन गरेका थिए । सोक्रममा गुरुङसहित कसैलाई पनि थ्रेट नभएको निष्कर्ष निकालेको हो । सो सँगै स्थानीय प्रशासनले सुदनलाई पीएसओ दिन नसकिने निष्कर्ष निकालेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष