मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

मधेश प्रदेश सरकारले ३१ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । प्रशासन सेवा सामान्य प्रशासन समूहका ३० र १ जना इन्जिनियरिङ सेवाका गरी ३१ जना सातौं तहका कर्मचारीहरुको सरुवा गरिएको प्रदेश सरकारले जनाएको छ ।
सरुवा भएकामध्ये १२ कर्मचारीहरु अवधि पूरा भएका,माग बमोजिम रिक्त स्थानमा ३ जनालाई खटाइएको हो भने केही अधिकृतको फाजिल व्यवस्थापन,केहीको पदस्थापन र केहीलाई कामकाजमा खटाइएको जनाइएको छ ।

बिज्ञापन

[pdf-embedder url=”https://karmacharipress.com/wp-content/uploads/2026/09/शाखा-अधिकृतहरुको-सरुवा-विवरण_pqjowib.pdf” title=”शाखा अधिकृतहरुको सरुवा विवरण_pqjowib”]

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष