व्यवसायीसँग छैन नयाँ परियोजना, ब्याज तिर्न ऋणको माग

पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ ।

बिज्ञापन

बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी नै नयाँ परियोजनामा कर्जाको माग नभएको भन्दै सार्वजनिक रुपमा चिन्ता जनाएका छन् ।

बिज्ञापन

कर्जा रिकभरी योजनामा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका थियौं । कर्जाको उप्रेरित मागहरु मात्रै छन् । कर्जाको ब्याज र किस्ता तिर्न कर्जामाग भएपनि नयाँ परियोजनाहरुमा कर्जाको माग छैनन्,’ १४ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘बैंकहरुले राष्ट्र बैंकले नै रोकेको कारण ब्याज र किस्ता तिर्न कर्जा लगानी रोकेकोले उत्पे्ररित कर्जा दिएका छैनन् ।’

व्यवसायीले नचाहिंदो माग लिएर आउँछन् भने त्यसलाई वास्ता नगर्न तथा वास्तविक समस्या र माग छन् भने त्यसलाई सम्बोधन गर्न बैंकरहरुलाई निर्देशन दिएको उनले बताएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष