मुस्ताङ भन्सारमा नक्कलीहरु छपक्कै

मुस्ताङ भन्सार कार्यालयमा भन्सार एजेन्टको इजाजतपत्र झण्डै ८० प्रतिशतले भाडामा लिएर काम चलाउने गरेको पाइएको छ ।
एउटै बिचौलियाले दुई जना भन्सार एजेन्टको इजाजतपत्र भाडामा लिएर काम चलाएकै कारण वास्तविक भन्सार एजेन्टले बेरोजगार बस्नुपरेको छ ।
जबसम्म बायोमेट्रिक हाजिरी भन्सार कार्यालयमै आएर गर्ने र त्यसपछि मात्र काम गर्न पाउने व्यवस्था प्रणालीमा समावेश गरिँदैन, तबसम्म बिचौलियाहरूले सहज वातावरण सिर्जना हुन दिँदैनन् ।
मुस्ताङ भन्सार कार्यालयमा सिआइडी टोली पठाई त्यहाँ भइरहेको कामकारबाहीको निष्पक्ष छानबिन तथा अनुगमन गरियोस् ।
परिपत्र भनेको बिचौलियालाई तर्साएर बार्गेनिङ गर्ने कार्डजस्तै हो । मुस्ताङलगायत अन्य भन्सारमा दिनभर जम्मा हुने कर्मचारीको घुस यस्तै लाइसेन्स चलाउनेहरूले राखिदिन्छन् । मुस्ताङमा ‘भन्सार एजेन्ट’ भनेर चिनिनेहरू वास्तवमा बिचौलिया हुन्, इजाजतपत्र प्राप्त भन्सार एजेन्ट होइनन् ।

बिज्ञापन

– विष्णु शर्मा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा नक्कलीहरु छपक्कै

‘हामीलाई आजै थुन्नोस् भनेकै हो’

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

बिशेष