बिज्ञापन
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालय मातहतका केही कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले विभाग र मातहतका कार्यालयमा कार्यरत दर्जनौं अधिकारीहरूको सरुवा गरेको हो ।
जस अनुसार, औषधि व्यवस्था विभागमा कार्यरत केशु गिरी, अच्युत रेग्मी र निकेश श्रेष्ठलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ भने निशा श्रेष्ठ र सुस्मिता मरासिनीलाई प्रयोगशालाबाट औषधि व्यवस्था विभागमा खटाइएको छ । स्वास्थ्य सेवा विभागमा कार्यरत सञ्जिब कट्टेललाई औषधि व्यवस्था विभागमा पुग्दा विभागमा कार्यरत वर्षा शाक्यलाई स्वास्थ्य सेवा विभागमा पुगेकी छिन् । यस्तै राजेश श्रेष्ठलाई विराटनगर सरुवा गरिएको छ । यस्तै अन्य केही सुपरभाइजरहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























