बिज्ञापन
कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत पाँचौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले स्थानीय प्रशासन सेवा,सामान्य प्रशासनतर्फ बरिष्ठ प्रशासन सहायक १३,स्थानीय कृषितर्फ प्राविधिक साहायक १,पशु स्वास्थ्य प्राविधिकतर्फ १,स्वास्थ्य तर्फ पब्लिक हेल्थ नर्स १,हेल्थ इन्स्पेक्सनतर्फ १ गरी १९ पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकन र बरिष्ठ प्रशासन सहायक १२, कृषि र भेटनरी तर्फ एक एक गरी १४ जना कार्यक्षमताका आधारमा हुने बढुवाका लागि सूचना प्रकाशित गरेको हो।
बिज्ञापन
इच्छुक तथा योग्य उम्मेदवारले कात्तिक ३० गतेसम्म दरखास्त दिन सक्नेछन्।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























