बिज्ञापन
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले एकै पटक ८५७ कर्मचारीको सरुवा बदर गरेकी छिन् । नापी विभागले १०३ नापी अधिकृत, ४९८ सर्भेक्षक र २५६ अमिन गरी ८५७ कर्मचारीको सरुवा गरेकोमा सरुवाको सूची सार्वजनिक भएको महिना दिन पछि विभागीय मन्त्री प्रतिभा रावलले सो सरुवा बदर गरेकी हुन ।
बिज्ञापन
कात्तिक १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूहअन्तर्गतका कर्मचारीको सरुवा बदर गरिएको मन्त्रालयले जनाएको छ । कर्मचारी सरुवामा पहुँच, पक्षपात, मापदण्ड उल्लंघन र आर्थिक चलखेलसम्मका आरोप उठेपछि मन्त्रिस्तरीय निर्णयबाट सबै सरुवा बदर गरेको हो।

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























