कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

बिज्ञापन

कांग्रेसबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि आज बिहान मुख्यमन्त्री मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन् । एमालेका मुख्यमन्त्री कँडेलले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री थिए । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारी कांग्रेसबाट मन्त्री थिए ।

बिज्ञापन

आज बिहानका लागि कर्णाली सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन्। मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी मन्त्रिपरिषद् बैठकमा नबसेर राजीनामा दिएर फर्किएका थिए।

उता सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई लिएर कांग्रेस र नेकपा एमालेबीच चर्किएको बिषय बाहिरएको छ । एमालेले बजेट पुनर्लेखन हुनुपर्ने अडान कायम राखेको छ । तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेस भने प्राविधिक त्रुटि मात्र सच्याएर वर्तमान बजेट पारित गर्नुपर्ने पक्षमा छ । यही मतभेदले सत्ता साझेदारबीचको दूरी झन् बढाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष