
काठमाडौं । भन्सार विभागले २७२ जना कर्मचारीको सरुवा गरेको छ। विभागले शुक्रबार ६९ जना भन्सार अधिकृत र नायब सुब्बा तहका २०३ जना कर्मचारीको सरुवा गरेको हो। विभागले भन्सार प्रशासनलाई व्यवस्थित…

महालेखा नियन्त्रकको कार्यालयले थप ८८ कर्मचारीहरुको सरुवाको सूची सार्वजनिक गरेको छ । यस अघि ८१ जना लेखा अधिकृतहरुको सरुवा गर्दा १२ लेखा अधिकृतहरुलाई विभिन्न जिल्लाको कोष तथा लेखा नियन्त्रकको…

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन गर्न निर्देशन दिएको छ। मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका अधिकृत खड्क विकले सबै मन्त्रालय, आयोग,…
बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ । मन्त्रालयले प्रशासन सेवा,सामान्य प्रशासन र विविध सेवाका गरी ३२,प्रशासन सेवा इन्जिनियरिङ सेवाका १३३ र...
कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज राजीनामा पेस गरेका हुन् । प्रदेश लोक सेवा आयोग ऐन,...
मधेश प्रदेश सरकारले वित्तीय सुशासन कायम गर्न नयाँ बेरुजु फछ्यौट कार्यविधि लागू गरेको छ । अर्थ मन्त्रालयले प्रदेश अन्तर्गतका सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय, कार्यालय तथा अन्य सार्वजनिक निकायहरूमा...
बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ । मन्त्रालयले प्रशासन सेवा,सामान्य प्रशासन र विविध सेवाका गरी ३२,प्रशासन सेवा इन्जिनियरिङ सेवाका १३३ र...
गण्डकी प्रदेश लोक सेवा आयोगले १३७ जना कर्मचारी माग गरेको छ । गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको...
सरकारले सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्यसचिवमा नियुक्त गरेको छ । यस अघि गत ३० असोजमा लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा सरकारले गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई...
कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा सहसचिव रामबहादुर कुरुम्वाङलाई पदस्थापना गर्ने निर्णय गरेको छ । कुरुवाङले यसअघि बर्दिया, बाँके र दाङ लगायतका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी, अख्तियार दुरुपयोग...
सुदूरपश्चिम प्रदेशसभा सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। सभामुख भीम भण्डारीले बोगटीले दिएको राजीनामा स्वीकृत गरेका हुन्। बोगटीले घरायसी कारण देखाउँदै स्वेच्छाले पदबाट राजीनामा दिएका थिए। उनले कात्तिक...