
अबदेखि नेपाल प्रहरीले पनि १५-१५ दिनमा नै तलब पाउने भएको छ । प्रहरी प्रधान कार्यालयले एक सर्कुलर जारी गर्दै निजामती कर्मचारीहरुलाई झैं प्रहरीहरुलाई पनि अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न भनेको…

शिक्षा तथा खेलकुद मन्त्रालयले शाखा अधिकृत श्यामला पौडेललाई बर्खास्त गरेको छ । लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई सेवाबाट हटाइएको हो । मन्त्रालयले सूचना जारी गर्दै पौडेललाई निजामती सेवा…

नेपालको सार्वजनिक प्रशासन अहिले संरचनात्मक संक्रमणको मोडमा उभिएको छ। संघीय निजामती सेवा ऐन निर्माणको अन्तिम चरणसँगै उठेका बहसहरू राज्यको नैतिक दर्शन, शासनको प्रकृति र शक्तिमानव सम्बन्धको पुनर्परिभाषासँग जोडिएका प्रश्न हुन्।…
मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा १५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले आगामी वर्ष...
कोशी प्रदेश सरकारले साताको दुई दिने बिदा पुर्नविचार गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साताको दुई दिने बिदाको पुर्नवचार बारे सुझाव माग गरेका हुन । सरकारले...
मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा १५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले आगामी वर्ष...
बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/ ८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । चालू आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको...
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना...
संघीय सरकारले मन्त्रालयको संख्या २२ बाट १८ मा झारेसँगै त्यसको प्रभाव प्रदेशमा पर्न थालेको छ । संघीय सरकारकै अनुशरण गर्दै लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको सख्या ४ वटा घटाउने भएको...
कर्णाली प्रदेशका स्थानीय सरकारमा १ हजार ३६३ वटा कर्मचारी दरबन्दी रिक्त रहेको पाइएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो प्रदेशको स्वीकृत दरबन्दी ५ हजार ६६०...
संघीय सरकारका शाखा अधिकृतहरुले धमाधम राजीनामा दिइरहँदा प्रदेशको उपसचिवले पनि जागिरबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव नवराज ओझाले...