बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

काठमाडौं — बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसर पारेर उक्त दिन बिदा घोषणा गरिएको हो।

बिज्ञापन

गत चैत २३ गते प्रकाशित सूचनाअनुसार, भाषा सम्बन्धी ऐन कार्यान्वयन गरिएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ लाई ‘भाषा दिवस’ का रूपमा मनाउँदै आइएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।

बिज्ञापन

बिदाका दिन प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालय बन्द रहनेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० हजार धरौटी बुझाएर रिहा भए सहसचिव भट्टराई

कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

आयल निगमको कार्यकारी निर्देशक बन्ने दौडमा को को ?

जुनियरलाई दोहोरो जिम्मेवारी, मन्त्रालयभित्र असन्तुष्टि

मानव स्रोत केन्द्रको नाम शिक्षा विभाग नै राखिने

दुई सातामै खरिदारदेखि उपसचिव तहका ९ कर्मचारी रंगेहात पक्राउ

बिशेष