थप ३ सय कर्मचारीको दरबन्दी कटौती

गण्डकी प्रदेश सरकारले थप ३ सयभन्दा धेरै कर्मचारीको दरबन्दी कटौती गरेको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नयाँ ओएनएम सर्वेक्षण पारित गरेसँगै थप तीन सय कर्मचारी कटौती हुने भएका हुन ।

बिज्ञापन

यस अघि खर्च कटौती गर्न भन्दै गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित खारेज गरेको थियो । यस्तै सरकारले ३२ वटा निकायहरूलाई भाभेर १७ वटा १७ वटामा झार्दा कार्यालय खारेज र गाभ्दा १ सय ८५ जना कर्मचारीको दरबन्दी कटौती भएको गण्डकी प्रदेश सरकारले जनाएको थियो ।

बिज्ञापन

यस अघि १८५ कर्मचारी कटौती हुँदा अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ कर्मचारीको दरबन्दी कटौती भएको थियो ।

संरचना र दरबन्दी खारेज गर्दै मन्त्रिपरिषदको बैठकले १ महिनाभित्र नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गर्ने निर्णय अनुसार हिजो बसेको मन्त्रिपरिषद्को बैठकले बैठकले ओएनएम पारित गरे सँगै तीन सय थप कर्मचारीको दरबन्दी कटौती हुने जनाइएको छ ।

बिज्ञापन

संघीय सरकारबाट २ हजार ६७९ जनाको कर्मचारी दरबन्दी स्वीकृत भए पनि गण्डकीमा करिब ३२ सय दरबन्दी पुर्‍याइएको छ । मुख्यमन्त्री पाण्डेले ४ सय ८५ जना कर्मचारीको दरबन्दी कटौती गरेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:- सचिवदेखि निर्देशकसम्म भ्रष्टाचारको जालो

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

बिशेष