पक्राउ परे वीरगञ्ज महानगरपालिकाका मेयर

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । प्रहरीले उनलाई ठोरीबाट पक्राउ गरेको जनाएको छ ।

बिज्ञापन

जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरी को विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

बिज्ञापन

गएको १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति छानबिन आयोगमा उजुरी दिनेको भिड

भेप तस्करीमा राति ११ बजे एनसेल नम्बरबाट कर्मचारीको ‘सिग्नल’ : सबै सुतिसके, अब सामान ल्याउँदा हुन्छ भनेपछि…

पक्राउ परे वीरगञ्ज महानगरपालिकाका मेयर

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद, दुई जना पक्राउ

राष्ट्रसेवकको तलब भत्तामा बढाइयो ७५ अर्ब,करारका कर्मचारीले पाउँछन बढेको तलब ?

फ्रन्ट डेस्कमा कार्यरत १ हजार २० कर्मचारीलाई प्रशिक्षण दिँदै संघीय सरकार

रास्वपाको करार देखि सरकारको नयाँ बजेट सम्म

सडक विभागमा ‘एक्सन मोड’ : डा. विजय जैसीको सुधार अभियान

बिशेष