रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशनमा बहालवाला सांसद तथा पार्टीका प्रदेश सभापतिहरुले नै नमिठो हार खाएका छन् । पार्टीको सर्कुलर विपरित प्रदेश सभामा उमेद्धार बनेका नुवाकोट क्षेत्र नम्बर दुईका उमेद्धार अच्युतम लामिछानेसहित तीन जना पराजित भएका हुन ।
हालसम्मको मत परिणाम अनुसार, चार वटा प्रदेशमा नयाँ नेतृत्व चयन हुँदा तीन जना बहालवाला सांसदहरु प्रदेश सभापतिमा पराजय भएका हुन । बागमतीमा अच्युतम लामिछाने २ मतले पराजित उत्सव अर्यालसँग पारिजत भए । अर्यालले ४१६ मत प्राप्त गरी विजयी हुँदा लामिछानेले ४१४ मत मात्र प्राप्त गरेका छन्।

बिज्ञापन

यसैगरी गण्डकी प्रदेशमा शनिबार भएको निर्वाचनमा बहालवाला सभापति तथा नवलपुरबाट निर्वाचित सांसद राजन गौतम १८२ मतसहित पराजित हुँदा उनलाई नवीन त्रिपाठीले २३४ मत ल्याएर पराजीत गराएका छन् । यस्तै लुम्बिनी प्रदेशमा आइतबार बिहान भएको निर्वाचनमा समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल प्रतिष्प्रर्धी शालिकराम घिमिरेसँग पराजित भएका छन् । रास्वपाका बाँकी तीन प्रदेशको अधिवेशन हुन बाँकी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

बिशेष