प्रशासनका ११,वनका ८ सहित ३२ उपसचिवको सरुवा

सुदूरपश्चिम प्रदेशले एकै पटक ३२ कर्मचारीको सरुवा गरेको छ । सूदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूमा उपसचिवस्तरका नवौं र दशौं तहका कर्मचारीहरुको सरुवा गरिएको छ।

बिज्ञापन

सरुवाको सूची अनुसार, प्रशासन सेवाका ११ ,इञ्जिनियरिङ २, कृषि ८ वन सेवाका १०, शिक्षा समूह १ गरी ३२ जना उपसचिवहरुलाई प्रदेशका विभिन्न मन्त्रालय,विभागहरुमा सरुवा तथा कामकाजमा खटाइएको हो ।

बिज्ञापन

सरुवा-लिष्ट_x3azixj

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव सरुवाको बिषय किन राखियो गुपचुप ?

दुई महानिर्देशकबीच एमओयू : राष्ट्रिय किताबखानाको सेवा अब डिजिटल रूपान्तरणतर्फ

मिराज ढुंगानालाई सिंहदरबार प्रवेशमा रोक

स्वचालित सरुवादेखि निजामती ऐन जारीसम्म : यस्ता छन् मुख्य सचिवका २५ प्राथमिकता

दूरसञ्चारका अध्यक्ष भइदिएको भए दूरदर्शी

हराएका २७ प्रहरी खोज्दै हेर्डक्वार्टर

सरुवा भएको भोलिपल्टै उपसचिवविरुद्ध भ्रष्टाचार मुद्धा

एउटै लेखा अधिकृतको काँधमा ६ कार्यालय

बिशेष