उपसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

लोकसेवा आयोग केन्द्रीय कार्यालयले उपसचिव पदमा नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले शिक्षा सेवा,शिक्षा प्रशासन समूहबाट ३ जना,विविध सेवा,कम्युटर निर्देशक एक र नेपाल विविधि सेवा,अर्थशास्त्री पदमा एक गरी पाँच जना उपसचिवहरुलाई स्थायी नियुक्तिका लागि सिmफारिस गरेको हो ।

बिज्ञापन


आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूहबाट कुस्मा १० पर्वतका मोहदत्त अधिकारी,रेसुंगा गुल्मीका दिपक भण्डारी र परशुराम १२,डडेल्धुराका प्रतापसिंह धामीलाई स्थायी नियुक्तिका लागि भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।
यस्तै आयोगले नेपाल विविध सेवा कम्युटर निर्देशक पदमा मधेसी कोटाबाट सिरहाका नरेशप्रसाद दास र विविध सेवा कम्युटर निर्देशकमा कमलकान्त पौडेललाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

बिशेष