सातौं र आठौं तहको स्थगित विज्ञापन पुन शुरु हुने

प्रदेश लोकसेवा आयोग लुसम्बनी प्रदेशले यस अघि स्थगित भएको अधिकृत सातौं र आठौं तहको विज्ञापन पुन सञ्चालन गर्ने भएको छ ।

बिज्ञापन

आयोगका अनुसार,गत असोज ३० मा प्रकाशित विज्ञापन सूचना नम्बर १०१- ८१/ ८२ बाट अधिकृतस्तर सातौं र आठौं विभिन्न पदहरुको दरखास्तको अन्तिम मिति कार्तिक २७ सम्म तोकिएकोमा सर्वाेच्च अदालतको सर्वाेच्च अदालतको अन्तरकालीन उत्प्रेषण आदेशबाट स्थगित भएको उक्त विज्ञापन खारेज भएको उल्लेख गर्दै लोकसेवा आयोगको हिजो बसेको बैठकले पदपूर्तिसम्बन्धी सम्पूर्ण काम अगाडि बढाउने भएको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

बिशेष