ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

कर्मचारी प्रेस कर्मचारी प्रेस

सरकारले दलनिकट कर्मचारी संगठन खारेजी गर्ने भएसँगै केही कर्मचारी संघ संघठने आफ्नो संस्थाको नाममा रहेको चल अचल सम्पत्ति दम्पच पार्ने तयारी गरिरहेको बुझिएको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले…

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

कर्मचारी प्रेस कर्मचारी प्रेस

सोमबार बसेका मन्त्रिपरिषद्का बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । जस अनुसार,–संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्माननीय राष्ट्रपतिज्यूबाट पुनविर्चारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न हुवहु राष्ट्रपति…

सरकार र शीतलनिवास टकरावको संकेत

कर्मचारी प्रेस कर्मचारी प्रेस

सरकार र शीतलनिवासबीच टकरावको संकेत देखिएको छ । सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ लाई कुनै परिमार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। यसअघि सरकारले वैशाख…

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

बागमती प्रदेश सरकारले १८ जना कर्मचारीको सरुवा गरेको छ । प्रदेश सरकारले सहायकस्तर (पाँचौं)देखि नवौं तहका अर्थात उपसचिवसम्मका १८ जना कर्मचारीको सरुवा गरेको हो । प्रमुख सचिव बाबुराम अधिकारीको...

कागजी विकास, गोजीमा निकास

विकास आयोजनाहरू कसरी भ्रष्टाचार गरिन्छ भन्ने एउटा तथ्य सार्वजनिक भएको छ कोशी प्रदेशबाट । सो प्रदेशको भौतिक पूर्वाधारका विभिन्न आयोजनाहरूमा स्थलगत रूपमा कामै नगरी कागजी विकास गरेको देखाएर अर्थात...

सरकारी कागजात,जिन्सी सामाग्री साता दिनभित्रै दाखिला गर्न ६ पूर्व कर्मचारीलाई अल्टिमेटम

६ जना पूर्व कर्मचारीलाई साता दिनभित्र सरकारी कागजात र जिन्सी सामाग्री बुझबुझारथका लागि अल्टिमेटम दिइएको हो । जनकपुरमा रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वरिष्ठ प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत,...

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

बागमती प्रदेश सरकारले १८ जना कर्मचारीको सरुवा गरेको छ । प्रदेश सरकारले सहायकस्तर (पाँचौं)देखि नवौं तहका अर्थात उपसचिवसम्मका १८ जना कर्मचारीको सरुवा गरेको हो । प्रमुख सचिव बाबुराम अधिकारीको...

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना...

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा विष्णु गौतम नियुक्त भएका छन् । प्रदेश सरकारको हिजोको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय...

३२ लाख फिर्ता गरेर सचिवले बुझाए राजीनामा

एकातिर दोहोरो सुविधा लिएका कारण विवाद,अर्काेतिर पत्नीलाई स्वकीय नियुक्त गरेर २५ औं लाख बुझेका कारण लफडामा मुछिएका प्रदेश सभाका सचिवले पदबाट राजीनामा दिएका छन् । यस्तै विवादका पर्याय बनेर...

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

संघीय सरकारका शाखा अधिकृतहरुले धमाधम राजीनामा दिइरहँदा प्रदेशको उपसचिवले पनि जागिरबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव नवराज ओझाले...

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार