मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी २० शृंखलाको उपाधि जितेको हो ।

बिज्ञापन

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जित हासिल गरेको हो । आज अन्तिम खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसियालाई फाइनलमा १८ ओभरको समाप्तिमा पाँच विकेटले हराउँदै सिरिज ३–२ ले उचालेको हो । सिरिजका पाँचमध्ये तीन खेल नेपालले जित्यो ।

बिज्ञापन

अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि रुवि पोद्दारले २६, पूजा महतोले २३ तथा रुविना क्षेत्रीले अविजित १५ रन प्रहार गरिन् ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेर गुमाएर १०३ रन बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राप्ती प्रतिष्ठानमा प्राथमिक स्वास्थ्य सेवामा पीएचडी कार्यक्रम सन्चालनको तयारी

क्रिकेट टिमलाई कलेजद्वारा नगदसहित सम्मान

हिमा घर्तीको गजल

वरियताभन्दा अनुभव निर्णायक:- मुख्य सचिवमा डा. पुष्करको सम्भावना बलियो

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

बिशेष