अदालतको अन्तरिम आदेश पछि रोकियो नायब सुब्बा तहको विज्ञापन

लोक सेवा आयोगले राजपत्र अनकिंत प्रथम श्रेणी (अप्राविधिक)पदका विज्ञापनसम्बन्धी दरखास्त संकलनलगायतका सम्पूर्ण कार्यकारवाही स्थगन गरेको छ।

बिज्ञापन

आयोगले गत पुस ३० मा प्रकाशित नायब सुव्वा तहको विज्ञापनमध्ये नेपाल प्रशासन सेवा,लेखा समूहको नासु पदका सम्बन्धमा उच्च अदालत पाटनमा रिट दर्ता भएको र सो रिटमा लोकसेवा आयोग जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११३०१ ८२ ८३ खुला र ११३०२ विज्ञापन नम्बर महिलाको हकमा र सोही अदालतमा परेको अर्काे रिट निवेदनको हकमा
लोकसेवा आयोग दिपायल कार्यालयबाट खोलिएको बढुवा विज्ञापनमा समेत खुला र महिला कोटाको विज्ञापनमा यस अघि नै उच्च अदालतबाट अन्तरिम आदेश भएको उल्लेख गर्दै सो आदेश कार्यन्वनको सिलसिलामा उक्त विज्ञापनका दरखास्त संकलनलगायतका सम्पूर्ण प्रक्रिया अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय गरेको जनाएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको हवाई सुरक्षा र युरोपियन युनियनको प्रतिबन्ध

अध्यादेशबाटै निजामती सेवा ऐन ल्याउने तयारी,ठूलो संरचनागत हेरफेरको प्रस्तावले कर्मचारीभित्र हलचल

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

बिशेष