शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

लोकसेवा आयोगले आज सञ्चालित शाखा अधिकृत तह (अप्राविधिक)को परीक्षाको नतिजा १५ दिनभित्रै प्रकाशन गरिने तयारी रहेको जनाएको छ ।

बिज्ञापन

आयोगले शाखा अधिकृत (अप्राविधिक) को विज्ञापन नम्बर १६७०१-१६७०७-२०८२/८३ (खुला समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली प्रथम चरणको नतिजा १५ दिनभित्र प्रकाशन गर्ने तयारी रहेको जनाएको हो ।

बिज्ञापन

आयोगको अनुसार, देशभरमध्येबाट २७ हजार १७ उमेद्धारमध्ये २३ हजार ४८९ अर्थात ८६ दशमलव ९७ प्रतिशत उपस्थित रहेको आयोगले जनाएको छ । जसमध्ये काठमाडौं उपत्यकाभित्र ११ हजार ६ सय ४४ जना र काठमाडौं उपत्यका बाहिर ११ हजार ८ सय ४५ जना उपस्थित रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार  अप्टिकल मार्क रिडर प्रविधिबाट परीक्षण हुने आजको परीक्षाको नतिजा  १५ दिनभित्र  निकालिने लोकसेवाका सहसचिव पुरुषोत्तम शर्माले जनाएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष