शेयर बजार लगातार ओरालो,बुधबार घट्यो आठ अंकले

साताको अन्तिम कारोबारमा सेयर बजार आठ अंकले घटेको छ । बिहीबार मजदुर दिवस पर्दा साताको कारोबार ८.१४ अंकले घट्दै बुधबार बन्द भएको हो । सोमबार र मंगलबार घटेको बजार आज ८ दशमलव १४ अंकले घट्दै २६२३ दशमलव ८३ विन्दुमा रोकिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

१०७ कम्पनीको सेयर मूल्य बढेको छ । १३६ कम्पनीको सेयर मूल्य घटेको छ । नौ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दुई करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ७९ हजार ७७७ पटकमा खरिदबिक्री भएको छ ।

समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स तथा क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । भूगोल इनर्जी, कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटेल, लक्ष्मी लघुवित्त लगायतका कम्पनी उच्च गुमाउनेमा परे ।

बिज्ञापन

घट्दो बजारमा जलविद्युत्, माइक्रो फाइनान्स तथा म्युचअल फन्ड बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष