निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन गरिएको पाइएको छ । यस अघिको निजामती सेवा ऐन, २०४९ मा भएको पदपूर्तिको व्यवस्थालाई संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाले व्यापक परिमार्जन गरेको छ ।

बिज्ञापन

विधेयकको दफा १० मा संघीय निजामती सेवाको पदपूर्ति सम्बन्धी व्यवस्थामा राजपत्र अनंकित प्रथम श्रेणी (नायव सुब्बादेखि राजपत्रांकित प्रथम श्रेणी सहसचिवसम्म अन्तर सेवा प्रतिस्पर्धाको व्यवस्था कायम गरिएको हो ।

बिज्ञापन

राजपत्र अनंकित पाँचौं श्रेणी लागि शत प्रतिशत प्रतिशत खुला प्रतिष्प्रर्धाबाट गर्ने प्रस्ताव विधेयकको मस्यौदामा उल्लेख छ । यस्तै राजपत्र अनंकित द्धितीय श्रेणीका लागि ८० प्रतिशत खुला,१० प्रतिशत अन्तरतह,बढुवाद्धारा १० प्रतिशत पूर्ति गर्ने प्रस्ताव गरिएको छ ।
विद्येयकको मस्यौदामा राजपत्रअनंकित प्रथम श्रेणी सहायक पाँचौं तहको हकमा खुला प्रतिष्प्रर्धाबाट १० प्रतिशत,अन्तरतह प्रतिष्प्रर्धाबाट १० र बढुवाबाट ८० प्रतिशत पूर्ति गर्ने प्रस्ताव राखिएको छ । यस्तै,रापत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) अन्तर सेवा १० प्रतिशत, ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन २० प्रतिशत, ७० प्रतिशत खुल्लाबाट पदपूर्ति गरिने छ ।

बिज्ञापन

राजपत्रांकित द्धितीय श्रेणी(उपसचिव)को हकमा अन्तर सेवा १० प्रतिशत,बढुवाबाट ८० प्रतिशत र खुल्ला प्रतियोगिताबाट १० प्रतिशत पदपूर्ति गरिने व्यवस्था कायम गरिएको छ ।

र, राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को हकमा खुल्ला प्रतियोगिताद्धारा १० प्रतिशत,अन्तर सेवा प्रतिस्पर्धाद्धारा १० प्रतिशत, ज्येष्ठता र कार्यसम्पादन मूल्याँकन, कार्यक्षमता मूल्याँकनद्धारा हुने बढुवाबाट ८० कायम रहने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

बिशेष