सहसचिवमा नियुक्तिका लागि सिफारिस

लोकसेवा आयोगले सहसचिव पदका विज्ञापनमा सबै तहका परीक्षा पार गरेका सफल उमेद्धारलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगले नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहतर्फका १ पदका लागि लिइएको लिखित परीक्षामा अन्तर्वार्ता लागि छनौंट भएका तीन उमेद्धारहरुको अन्तर्वार्ता र लिखित परीक्षाको प्राप्तांकका आधारमा शिवकुमार वास्कोटालाई बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै, नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल समूह, नि उ स उपसमूहतर्फ रिक्त एक पदका लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौंट भएका तीन उमेद्धारहरुको लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्तांकका आधारमा रामचन्द्र पौडेललाई बढुवा नियुक्तिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष