
सरकारले निजामती कर्मचारीमा रहेको ट्रेड युनियन अध्यादेशबाटै खारेज गर्ने भएको छ । शुरुमा दुई वटा अध्यादेश संवैधानिक परिषद र सहकारी सम्बन्धित स्वीकृतिका लागि राष्ट्रपति कहाँ पठाइएकोमा अस्ति रातभरीको तयारीपछि थप…

सरकारले सबै खालका सार्वजनिक नियुक्तिलाई एकमुष्ट खारेज गर्ने तयारी गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका सबै सार्वजनिक पदाधिकारीलाई हटाउने भएको छ । सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका…

मुलुकभरका २५ सय शाखा अधिकृत राजधानीमा ओइरिएका छन् । उनीहरु केही दिनदेखि काठमाडौं आउने क्रम जारी छ । उपसचिव पदका लागि लोक सेवा आयोगले लिन लागेको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी…
संघीय सरकारका शाखा अधिकृतहरुले धमाधम राजीनामा दिइरहँदा प्रदेशको उपसचिवले पनि जागिरबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव नवराज ओझाले...
विकास आयोजनाहरू कसरी भ्रष्टाचार गरिन्छ भन्ने एउटा तथ्य सार्वजनिक भएको छ कोशी प्रदेशबाट । सो प्रदेशको भौतिक पूर्वाधारका विभिन्न आयोजनाहरूमा स्थलगत रूपमा कामै नगरी कागजी विकास गरेको देखाएर अर्थात...
६ जना पूर्व कर्मचारीलाई साता दिनभित्र सरकारी कागजात र जिन्सी सामाग्री बुझबुझारथका लागि अल्टिमेटम दिइएको हो । जनकपुरमा रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वरिष्ठ प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत,...
संघीय सरकारका पाँच मन्त्रालय खारेजी तथा मर्ज भएसँगै प्रदेश सरकारहरु पनि दबाबमा परेका छन् । यस अघि संघीय सरकारमा २२ वटा मन्त्रालय रहेकोमा हाल १५ वटामा झारिएको छ ।...
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना...
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा विष्णु गौतम नियुक्त भएका छन् । प्रदेश सरकारको हिजोको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय...
एकातिर दोहोरो सुविधा लिएका कारण विवाद,अर्काेतिर पत्नीलाई स्वकीय नियुक्त गरेर २५ औं लाख बुझेका कारण लफडामा मुछिएका प्रदेश सभाका सचिवले पदबाट राजीनामा दिएका छन् । यस्तै विवादका पर्याय बनेर...
संघीय सरकारका शाखा अधिकृतहरुले धमाधम राजीनामा दिइरहँदा प्रदेशको उपसचिवले पनि जागिरबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव नवराज ओझाले...