सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

कर्मचारी प्रेस कर्मचारी प्रेस

सरकारले प्रशासनिक संयन्त्रमा फेरि एकपटक व्यापक चलखेल गर्दै ११ सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूलाई एक ठाउँबाट अर्को ठाउँमा खटाउने निर्णय गरेको…

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

कर्मचारी प्रेस कर्मचारी प्रेस

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक आह्वान गरेको हो। परिषद् सचिवालयले बुधबार जारी गरेको…

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

कर्मचारी प्रेस कर्मचारी प्रेस

राज्यकोषबाट दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई…

बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

काठमाडौं — बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसर पारेर उक्त दिन बिदा घोषणा गरिएको...

कागजी विकास, गोजीमा निकास

विकास आयोजनाहरू कसरी भ्रष्टाचार गरिन्छ भन्ने एउटा तथ्य सार्वजनिक भएको छ कोशी प्रदेशबाट । सो प्रदेशको भौतिक पूर्वाधारका विभिन्न आयोजनाहरूमा स्थलगत रूपमा कामै नगरी कागजी विकास गरेको देखाएर अर्थात...

सरकारी कागजात,जिन्सी सामाग्री साता दिनभित्रै दाखिला गर्न ६ पूर्व कर्मचारीलाई अल्टिमेटम

६ जना पूर्व कर्मचारीलाई साता दिनभित्र सरकारी कागजात र जिन्सी सामाग्री बुझबुझारथका लागि अल्टिमेटम दिइएको हो । जनकपुरमा रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वरिष्ठ प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत,...

बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

काठमाडौं — बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसर पारेर उक्त दिन बिदा घोषणा गरिएको...

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना...

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा विष्णु गौतम नियुक्त भएका छन् । प्रदेश सरकारको हिजोको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय...

३२ लाख फिर्ता गरेर सचिवले बुझाए राजीनामा

एकातिर दोहोरो सुविधा लिएका कारण विवाद,अर्काेतिर पत्नीलाई स्वकीय नियुक्त गरेर २५ औं लाख बुझेका कारण लफडामा मुछिएका प्रदेश सभाका सचिवले पदबाट राजीनामा दिएका छन् । यस्तै विवादका पर्याय बनेर...

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

संघीय सरकारका शाखा अधिकृतहरुले धमाधम राजीनामा दिइरहँदा प्रदेशको उपसचिवले पनि जागिरबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव नवराज ओझाले...

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार