
राज्यकोषबाट दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई…

विश्व आज अभूतपूर्व वातावरणीय संकटको मोडमा उभिएको छ। जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, वायु र जल प्रदूषण यी सबै समस्याहरूले पृथ्वीको प्राकृतिक सन्तुलनलाई गम्भीर रूपमा प्रभावित गरेका…

कहिँ नभएको जात्रा राष्ट्रिय प्रकृति स्रोत तथा संरक्षण कोषमा देखिन्छ । त्यहाँ कार्यरत कोही कर्मचारी अनाधिकृत रूपमा गाडी प्रयोग गरिरहेका छन् भने कोही कर्मचारी खटाएको ठाउँमा अहिलेसम्म गएका छैनन्। प्रधानमन्त्री…
काठमाडौं — बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसर पारेर उक्त दिन बिदा घोषणा गरिएको...
विकास आयोजनाहरू कसरी भ्रष्टाचार गरिन्छ भन्ने एउटा तथ्य सार्वजनिक भएको छ कोशी प्रदेशबाट । सो प्रदेशको भौतिक पूर्वाधारका विभिन्न आयोजनाहरूमा स्थलगत रूपमा कामै नगरी कागजी विकास गरेको देखाएर अर्थात...
६ जना पूर्व कर्मचारीलाई साता दिनभित्र सरकारी कागजात र जिन्सी सामाग्री बुझबुझारथका लागि अल्टिमेटम दिइएको हो । जनकपुरमा रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वरिष्ठ प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत,...
काठमाडौं — बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसर पारेर उक्त दिन बिदा घोषणा गरिएको...
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना...
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा विष्णु गौतम नियुक्त भएका छन् । प्रदेश सरकारको हिजोको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय...
एकातिर दोहोरो सुविधा लिएका कारण विवाद,अर्काेतिर पत्नीलाई स्वकीय नियुक्त गरेर २५ औं लाख बुझेका कारण लफडामा मुछिएका प्रदेश सभाका सचिवले पदबाट राजीनामा दिएका छन् । यस्तै विवादका पर्याय बनेर...
संघीय सरकारका शाखा अधिकृतहरुले धमाधम राजीनामा दिइरहँदा प्रदेशको उपसचिवले पनि जागिरबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव नवराज ओझाले...