सहसचिवसहितका पदको परीक्षा केन्द्र तोकियो

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरहका पदको लिखित परीक्षा केन्द्र तोकेको छ । आयोगको केन्द्रीय कार्यालयले मंगलबार सूचना जारी गर्दै परीक्षा सञ्चालन हुने स्थानबारे जानकारी दिएको हो।…

मुख्य सचिवको निर्देशन बेवास्ता: रेग्मी–खड्काको सरुवा बजार खुला, कर्मचारीहरू दबाबमा

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौं – देश जेन–जेड आन्दोलनको आगोमा ततिरहेको संवेदनशील समयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सरुवाको ‘बजार’ खुलेको छ। स्रोतहरूका अनुसार, महानिर्देशक शिवप्रसाद रेग्मीले बिचौलिया प्रमोद खड्काको इशारामा मुख्य सचिव एकनारायण…

अर्थसचिव देखि अर्थ मन्त्री सम्म यस्तो छ रामेश्वरको लोभलाग्दो विगत

कर्मचारी प्रेस कर्मचारी प्रेस

पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनाल अहिले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको कमान्ड सम्हाल्दै नेपाली अर्थतन्त्रका लागि नयाँ चुनौती र अवसरको सङ्गम बिन्दुमा उभिएका छन्। जेनजी आन्दोलनले देशभर तहसनहस मच्चाएपछि…

कर्मचारी बिदा बस्न नपाउने सचिवस्तरीय बैठकको निर्णय

प्रदेशका कर्मचारीहरुले अत्यावश्यकबाहेक बिदा बस्न नपाउने भएका छन् । गण्डकी प्रदेशको सचिवस्तरीय बैठकले प्रदेशका कर्मचारीहरुलाई अत्यावश्यक बाहेक बिदा बस्न नदिने निर्णय गरेको हो । सचिवस्तरीय बैठकले मन्त्रालय, निकाय र...

सरुवामा मनपरी :एउटै पालिकामा शाखा अधिकृतको चार पटक सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवामा अर्काे पनि मनपरी भेटिएको छ । यस अघि १४ दिनमै सहसचिव तहका तीन कर्मचारीको सरुवा उल्टाइएकै थियो । उपसचिवलाई अधिकृत बनाएर...

६१ स्थानीय तह अझैं बजेट बिहिन,४० पालिका मधेश प्रदेशकै

देशभरका ६१ स्थानीयतहले चालु आर्थिक वर्षको बजेट अहिलेसम्म प्रस्तुत गर्न सकेका छैनन्। कानुनी व्यवस्थाअनुसार स्थानीयतहले हरेक वर्ष असार १० भित्र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान भए पनि ७० दिन समय...

अब प्रदेशमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीलाई मासिक पाँच हजार भत्ता

बागमती प्रदेश सरकारले स्वीकृत दरबन्दीमा कार्यरत करार र अस्थायी कर्मचारीलाई मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता दिने भएको छ । करार र अस्थायी सेवाका कर्मचारीहरुले ०८२ साल साउन १...

कर्मचारी बिदा बस्न नपाउने सचिवस्तरीय बैठकको निर्णय

प्रदेशका कर्मचारीहरुले अत्यावश्यकबाहेक बिदा बस्न नपाउने भएका छन् । गण्डकी प्रदेशको सचिवस्तरीय बैठकले प्रदेशका कर्मचारीहरुलाई अत्यावश्यक बाहेक बिदा बस्न नदिने निर्णय गरेको हो । सचिवस्तरीय बैठकले मन्त्रालय, निकाय र...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

बुटबल, ७ भदाैं । लुम्बिनी प्रदेश सरकारले भोली यस प्रदेशमा सार्बजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।...

प्रदेशका ६९ कर्मचारीको सरुवा

कर्णालीको सामाजिक विकास मन्त्रालयले विभिन्न सेवा समूहका ६९ जना कर्मचारीको सरुवा गरेको छ । आइतबार गरिएको निर्णय अनुसार स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारीहरू यस सरुवाबाट बढी प्रभावित भएका छन्...

प्रशासनका ११,वन सेवाका ८ सहित ३२ उपसचिवको सरुवा

सुदूरपश्चिम प्रदेशले एकै पटक ३२ कर्मचारीको सरुवा गरेको छ । सूदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूमा उपसचिवस्तरका नवौं र दशौं तहका कर्मचारीहरुको...

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार