यी हुन प्रशासन सेवा राजश्व समूहबाट शाखा अधिकृत बढुवाका सम्भाव्य ३२ उमेद्धार

नेपाल प्रशासन सेवा,राजश्व समूहतर्फका शाखा अधिकृतमा बढुवाका लागि सम्भाव्य ३२ जना उमेद्धारको नामावली सार्वजनिक भएको छ ।

बिज्ञापन

जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा हुने बढुवाका लागि नेपाल प्रशासन सेवा,राजश्व समूहतर्फका सम्भाव्य उमेद्धारको सूची मन्त्रालयले सार्वजनिक गरेको हो । जसमध्ये रामप्रसाद बोहरा,तुल्सीराम चुवाई,गोविन्द अधिकारी,शिवहरि निरौला,सिता आचार्य लम्साल,दीपक प्रसाद काफ्ले,धनबहादुर कटुवाल,कुमार घिमिरे,विशाल भण्डारी,प्रभु नारायण मेहता,नोदराज पोखरेल,श्याम कुमार बालापाम्की मगर,जानुका तिवारी,प्रदीप साह,मान बहादुर ठटाल र तुलसादेवी पिठाकोटेसहित १६ जना बढुवाका लागि सिफारिस भएकाछन् ।

बिज्ञापन

यी सबै कर्मचारीहरु जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भएका हुन । ६६ सालमा नायब सुव्वा तहमा बढुवा भएका कर्मचारीहरु हुन । सो समयमा १० बर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई एकै लटमा बढुवा गरिएको थियो । तिनैमध्येका १६ जना १६ बर्ष पछि शाखा अधिकृत तहमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष