यी हुन सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका ११ उमेद्धार

लोक सेवा आयोगले सहसचिव तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले नेपाल न्याय सेवा,न्याय समूह,कानुन समूह,सरकारी वकिल,नेपाल लेखापरीक्षण र नेपाल प्रशासन सेवातर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

जस अनुसार नेपाल न्याय सेवा,न्याय समूहबाट १,नेपाल न्याय सेवा,सरकारी वकिल ,नेपाल न्याय सेवा,कानुन समूह,नेपाल लेखापरीक्षण समूहबाट एक एक गरी चार जना र नेपाल प्रशासन सेवाबाट सात जना गरी ११ कर्मचारी सहसचिव तहमा स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

आयोगका अनुसार,नेपाल न्याय सेवा न्याय समूहबाट केदार कोइराला,न्याय सेवा,कानुन समूहबाट बालकृष्ण निरौला,न्याय सेवा,सरकारी वकिल समूहबाट बिना दाहाल,नेपाल लेखापरीक्षण समूहबाट नीरप्रसाद सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै आयोगले नेपाल प्रशासन सेवातर्फबाट सात उम्मेदवारलाई सहसचिव पदमा नियुक्तिका लागि लागि सिफारिस गरेको छ । जसमा डिजन भट्टराईसहित विजय राना,तीर्थराज राई,रेशमलाल कँडेल,गोकुल बास्तोला,खडानन्द अधिकारी र मानबहादुर बम रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको हवाई सुरक्षा र युरोपियन युनियनको प्रतिबन्ध

अध्यादेशबाटै निजामती सेवा ऐन ल्याउने तयारी,ठूलो संरचनागत हेरफेरको प्रस्तावले कर्मचारीभित्र हलचल

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

बिशेष