प्रदेशका चार कर्मचारी उपसचिवमा बढुवा सिफारिस

सुदूरपश्चिम प्रदेशका चार कर्मचारी उपसचिवमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

सामान्य प्रशासन समूहका तीन र सामान्य प्रशासन राजश्व समूहका एक गरी चार अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

बढुवा सिफारिस भएकाहरुमा तिर्थराज ओझा,कोमल प्रसाद ओझा र नरेन्द्र शाह रहेका छन् ।

यस्तै बढुवा सिफारिस समितिले राजश्व समूहका अर्जुन खड्कालाई बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष