सात जना अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
बिज्ञापन
सोमबार बसेको सचिवालयको बैठकले नेपाल शिक्षा सेवाका सात जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएका शाखा अधिकृतहरुमा क्रमश देवी प्रसाद सुवेदी,भीम प्रसाद पोखरेल,नन्दकिशोर गुप्ता,सुलोचना खनाल पराजुली,धन बहादुर ओली,उद्धवप्रसाद श्रेष्ठ र युद्धबहादुर सुवेदी रहेका छन् ।
उपसचिवमा बढुवा भएका सातै जना अधिकृतहरु शत प्रतिशत अंक सहित बढुवाका लागि सिफारिस भएका छन् । उनीहरु कार्यक्षमता मुल्याकंनका आधारमा बढुवा सिफारिस भएका हुन ।
बिज्ञापन



























