पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

कर्मचारी प्रेस कर्मचारी प्रेस

रसुवा जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवाको तयारी सुरु भएको छ। हाल रसुवाका प्रजिअ अर्जुन पौडेलको कार्यशैलीप्रति गृह मन्त्रालयभित्रै असन्तुष्टि बढेसँगै उनीलाई मन्त्रालय फिर्ता तान्ने प्रक्रिया अगाडि बढेको स्रोतहरूले…

वैदेशिक रोजगार विभागमा अधिकृत खतिवडाको आतंक

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौं, ताहाचल — वैदेशिक रोजगारी व्यवस्थापन सुधारतर्फ गम्भीर रूपमा अघि बढिरहेको वैदेशिक रोजगार विभागको भित्री चित्र भने यति सहज छैन। सुधारको नाममा अघि बढिरहेका अनेकन घोषणाभन्दा विपरीत, विभागभित्रकै एक अधिकृतको…

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौं, असार १५ – संघीय निजामती सेवा ऐन प्रतिनिधि सभाबाट पारित भएलगत्तै नेपाल निजामती कर्मचारी युनियनले ऐनले कर्मचारीका प्रमुख सरोकार र मागहरू बेवास्ता गरेको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ।…

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

जहाँ र जुन कार्यालयको नेतृत्व गर्दछन्,त्यही विवाद र लफडामा मुछिदैं आएका सहसचिव हुन राजेन्द्रदेव पाण्डे । यस अघि सिरहाको प्रमुख जिल्ला अधिकारी हुँदा होस वा गृह सचिव गोकर्णमणि दुवाडीकै...

प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

विभिन्न क्षेत्रमा सम्बन्धित निकायले लिएको परीक्षाको नतिजाले योग्य जनशक्ति बीचमा प्रतिस्पर्धा घटेको देखाउँछ । जस्तो कतिपय क्षेत्रमा आवेदन गरिए जति आवेदन नै परिरहेको छै्रन भने कतिपयमा थोरै उम्मेदवारबीच प्रतिस्पर्धा...

भ्रष्टाचार मुद्धामा निमित्त हाकिम दोषी ठहर,लेखापाललाई सफाइ

बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको...

ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे विचौलिया र कर्मचारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका एक कर्मचारी र अर्काे विचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा उनीहरूलाई यातायात व्यवस्था कार्यालय,भरतपुर ,...

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

जहाँ र जुन कार्यालयको नेतृत्व गर्दछन्,त्यही विवाद र लफडामा मुछिदैं आएका सहसचिव हुन राजेन्द्रदेव पाण्डे । यस अघि सिरहाको प्रमुख जिल्ला अधिकारी हुँदा होस वा गृह सचिव गोकर्णमणि दुवाडीकै...

२८० दिनदेखि सह लेखापाल गायब,स्पष्टीकरण पेश नगरे सेवाबाटै हटाउने तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको नापी विभागले एक सह लेखापाललाई जागिरबाटै हटाउने प्रक्रिया अगाडि बढाएको छ । नापी कार्यालय बुटवल, कार्यरत रहेका सह लेखापाल कृष्ण अधिकारी...

साढे २५ लाख राजश्व कर्मचारीको गोजीमा,लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा

सरकारी अस्पतालको राजश्व आफ्नो खल्तीमा हालेको भेटिएसँगै अख्तियारले लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) सहित कम्युटर अपरेटर...

अब स्थानीय तहले करार र ज्यालादारी कर्मचारी भर्ती गर्न नपाइने

स्थानीय तहले जथाभावी जनप्रतिनिधिदेखि कर्मचारीका साला साली,भाञ्जा भाञ्जी,गर्लफ्रेण्डसम्मलाई करारमा नियुक्ति दिने विकृती बढेपछि त्यसलाई रोक्न खोजिएको छ ।ऐनबाटै यस्तो नियुक्तिलाई रोक्ने प्रयास गरिएको हो । अब सूदुरपश्चिम प्रदेशका स्थानीय...

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार