प्रधानमन्त्री शाहसँग १ करोड ४६ लाख सम्पत्ति, आयस्रोत फेसबुक र युट्युब

प्रधानमन्त्री बालेन साहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार,उनीसँग १ करोड ४६ लाख नगद र पत्नी सबिना काफ्लेसङ्ग १९० तोला सुन रहेको विवरण सार्वजनिक भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा सामाजिक सञ्जालमा भएको फलोअर्स समेत उल्लेख गरेका छन् । उनले सम्पत्ति विवरणको अन्य शीर्षकमा फेसबुक, युट्युब र टिकटकको फलोअर्स समेत देखाएका हुन्। जसमा फेसबुकमा ४० लाख फलोअर्स भएको उनले खुलाएका छन् । यस्तै युट्युबमा १२ लाख सस्क्राइबर्स र टिकटकमा पनि फलोअर्स संख्या उनले उल्लेख गरेका छन्। प्रधानमन्त्री पत्नीको सम्पत्ति विवरणअनुसार सबिना काप्लेसङ्ग २ करोड ९७ लाख रुपैयाँ बराबरको १ सय ९० तोला सुनका गहना रहेको छ ।

बिज्ञापन

यस्तै,सम्पत्ति विवरणमा शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नंम्बर ९ मा ५ आजना जना रहेको र धनुषामा १ दशमवल २ विघा जग्गा रहेको उल्लेख छ। त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष