अख्तियार विकासको सबैभन्दा ठूलो अवरोध बन्यो:- पूर्वसचिव उपाध्याय

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय ले कर्मचारीतन्त्रलाई लक्षित गरी भइरहेको मुद्दा र अनुसन्धान प्रक्रियाले प्रशासनिक प्रणाली नै पक्षाघातको अवस्थामा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारलाई चेतावनी दिँदै…

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरी उच्च स्रोतले   जानकारी दियो ।  अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।…

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

कर्मचारी प्रेस कर्मचारी प्रेस

बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले भ्रष्टाचार, अनियमितताका ठूल्ठूला फाइलहरु खोलिरहँदा कर्मचारीहरुले भने घुस लिन छाडेका छैनन् । प्रधानमन्त्री,मन्त्री,सांसदसम्मका पूराना फाइलहरु खोतल्दै धमाधम पक्राउ गरिरहँदा एक कर्मचारी भने तीस हजार घुससहित…

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सपथ ग्रहणसँगै संघीय सरकारको नयाँ नीति, कार्यदिशा र शासकीय सुधार कार्यक्रम कार्यान्वयनतर्फ मधेश प्रदेश प्रशासन सक्रिय भएको छ। प्रधानमन्त्री शाहले सिंहदरबारमा उच्च प्रशासनिक...

रास्वपाको उदयसँगै कर्मचारीमा हलचल : निजामती कर्मचारी संगठनका सचिवले दिए राजीनामा

निजामती प्रशासन बदनाम हुनुका अनेकन कारण छन्,तीमध्ये प्रधान कारक मानिएको छ दलगत कर्मचारी संगठन । दुखमा परेका कर्मचारीहरुको हकहितमा काम गर्नुपर्ने संगठन र यस्का औलामा गन्न सकिने नेताहरुका कारण...

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सपथ ग्रहणसँगै संघीय सरकारको नयाँ नीति, कार्यदिशा र शासकीय सुधार कार्यक्रम कार्यान्वयनतर्फ मधेश प्रदेश प्रशासन सक्रिय भएको छ। प्रधानमन्त्री शाहले सिंहदरबारमा उच्च प्रशासनिक...

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतस्तरका एक कर्मचारी र अर्काे लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी...

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना...

मन्त्रिपरिषद्को बैठकको निर्णय : प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन...

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

काठमाडौँ — कर्णाली प्रदेश सरकारले दुई महत्वपूर्ण विधेयकसम्बन्धी निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न ऐन संशोधन गर्ने विधेयकलाई स्वीकृत गर्दै प्रदेशसभामा पेस गर्ने निर्णय गरेको...

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

दिपायल उच्च अदालतले स्थानीय तहका कर्मचारीहरुलाई आठ बर्ष बित्दा समेत सरुवा नगर्नुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ । सरुवा सहमति लिएर निवेदन दर्ता गराएका कर्मचारीहरूको प्रदेश...

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार