आयल निगममा यसरी गरिन्छ इन्धन अपचलन

कर्मचारी प्रेस कर्मचारी प्रेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । सीसीटीभी क्यामेरा बन्द गरेर बिलमा भन्दा बढी डिजेल…

एकै पटक नेपाल टेलिकमका एक दर्जन उच्च प्रशासक निलम्बित

कर्मचारी प्रेस कर्मचारी प्रेस

नेपाल टेलिकमका उच्च पदस्थ कर्मचारीहरु उपर अख्तियारले मुद्धा चलाएपछि ती स्वत निलम्बनमा परेका छन् । अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा अधिकांश…

यी हुन् टेलिकम बिलिङ प्रकरणमा मुद्दा नचल्ने व्यक्तिहरू

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौं — नेपाल टेलिकमको बिलिङ प्रणालीसँग सम्बन्धित ठेक्काप्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आइतबार…

आयल निगममा यसरी गरिन्छ इन्धन अपचलन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । सीसीटीभी क्यामेरा बन्द गरेर बिलमा भन्दा बढी...

प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

विभिन्न क्षेत्रमा सम्बन्धित निकायले लिएको परीक्षाको नतिजाले योग्य जनशक्ति बीचमा प्रतिस्पर्धा घटेको देखाउँछ । जस्तो कतिपय क्षेत्रमा आवेदन गरिए जति आवेदन नै परिरहेको छै्रन भने कतिपयमा थोरै उम्मेदवारबीच प्रतिस्पर्धा...

एक करोड हिनामिना प्रकरण : तत्कालीन कृषि सचिव सिंह भ्रष्टाचारी ठहर

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव नम्रता सिंह भ्रष्टाचारी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यह रामबहादुर थापा र रितेन्द्र...

शेरा दरबार जग्गा प्रकरण : एक बर्षमै चार कार्यालय प्रमुख फेरिए,निमित्तको भरमा नुवाकोट मालपोत

नुवाकोटको शेरा दरबार तथा सो दरबारले चर्चेको जग्गा प्रकरणका कारण अहिले मालपोतका कर्मचारीको भागाभाग शुरु भएको छ । हेलेन र जयन्ती शाहको नाममा रहेको उक्त जग्गा गौरीशंकर फार्मिङ हुँदै...

आयल निगममा यसरी गरिन्छ इन्धन अपचलन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । सीसीटीभी क्यामेरा बन्द गरेर बिलमा भन्दा बढी...

निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवा आयोगमा पठाउने

लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली २०८२ प्रदेश लोकसेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको...

‘स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुनेगरी विधेयक आँउछ’:मन्त्री शाह

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन हुनेगरी विधेयक आउने बताएका छन् । प्रदेश सरकारले ‘स्थानीय सेवा (गठन तथा...

अब स्थानीय तहले करार र ज्यालादारी कर्मचारी भर्ती गर्न नपाइने

स्थानीय तहले जथाभावी जनप्रतिनिधिदेखि कर्मचारीका साला साली,भाञ्जा भाञ्जी,गर्लफ्रेण्डसम्मलाई करारमा नियुक्ति दिने विकृती बढेपछि त्यसलाई रोक्न खोजिएको छ ।ऐनबाटै यस्तो नियुक्तिलाई रोक्ने प्रयास गरिएको हो । अब सूदुरपश्चिम प्रदेशका स्थानीय...

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार