प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री…

नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

कर्मचारी प्रेस कर्मचारी प्रेस

महालेखापरीक्षकको कार्यालयमा कार्यरत नायब महालेखापरीक्षक नारायण एम.सी. विशिष्ट श्रेणीअन्तर्गत उपमहालेखापरीक्षक पदमा बढुवा भएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। उपमहालेखापरीक्षक…

नियामक निकायका प्रमुखहरुको शैक्षिक योग्यतामै कैफियत

कर्मचारी प्रेस कर्मचारी प्रेस

नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल वीमा प्राधिकरणको अध्यक्षको शैक्षिक योग्यतामाथि नै प्रश्न चिन्ह उठेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले आर्थिक, मौद्रिक, वाणिज्य र…

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

रसुवामा बाढीले पुल सडक घर तथा मान्छेहरू बगाएको छ। स्थानीयहरुका अनुसार,भोटेकोशी नदीमा अहिलेसम्मकै ठुलो बाढी आउँदा नेपाल र चीन जोड्ने मितेरी पुलमा बाढीले क्षति गरेको छ । गए राति...

प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

विभिन्न क्षेत्रमा सम्बन्धित निकायले लिएको परीक्षाको नतिजाले योग्य जनशक्ति बीचमा प्रतिस्पर्धा घटेको देखाउँछ । जस्तो कतिपय क्षेत्रमा आवेदन गरिए जति आवेदन नै परिरहेको छै्रन भने कतिपयमा थोरै उम्मेदवारबीच प्रतिस्पर्धा...

भ्रष्टाचार मुद्धामा निमित्त हाकिम दोषी ठहर,लेखापाललाई सफाइ

बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको...

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

रसुवामा बाढीले पुल सडक घर तथा मान्छेहरू बगाएको छ। स्थानीयहरुका अनुसार,भोटेकोशी नदीमा अहिलेसम्मकै ठुलो बाढी आउँदा नेपाल र चीन जोड्ने मितेरी पुलमा बाढीले क्षति गरेको छ । गए राति...

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

जहाँ र जुन कार्यालयको नेतृत्व गर्दछन्,त्यही विवाद र लफडामा मुछिदैं आएका सहसचिव हुन राजेन्द्रदेव पाण्डे । यस अघि सिरहाको प्रमुख जिल्ला अधिकारी हुँदा होस वा गृह सचिव गोकर्णमणि दुवाडीकै...

२८० दिनदेखि सह लेखापाल गायब,स्पष्टीकरण पेश नगरे सेवाबाटै हटाउने तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको नापी विभागले एक सह लेखापाललाई जागिरबाटै हटाउने प्रक्रिया अगाडि बढाएको छ । नापी कार्यालय बुटवल, कार्यरत रहेका सह लेखापाल कृष्ण अधिकारी...

साढे २५ लाख राजश्व कर्मचारीको गोजीमा,लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा

सरकारी अस्पतालको राजश्व आफ्नो खल्तीमा हालेको भेटिएसँगै अख्तियारले लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) सहित कम्युटर अपरेटर...

अब स्थानीय तहले करार र ज्यालादारी कर्मचारी भर्ती गर्न नपाइने

स्थानीय तहले जथाभावी जनप्रतिनिधिदेखि कर्मचारीका साला साली,भाञ्जा भाञ्जी,गर्लफ्रेण्डसम्मलाई करारमा नियुक्ति दिने विकृती बढेपछि त्यसलाई रोक्न खोजिएको छ ।ऐनबाटै यस्तो नियुक्तिलाई रोक्ने प्रयास गरिएको हो । अब सूदुरपश्चिम प्रदेशका स्थानीय...

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार