राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

कर्मचारी प्रेस कर्मचारी प्रेस

 गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरामा कार्यरत लेखा अधिकृत (आठौं तह) झलक शर्मा पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन…

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

कर्मचारी प्रेस कर्मचारी प्रेस

काठमाडौं । निजामती सेवा ऐन र नियमावलीअनुसार प्रत्येक कर्मचारीले चाडपर्व खर्चको सुविधा पाउने व्यवस्था भए पनि व्यावहारिक रुपमा सो व्यवस्था पूर्णरूपमा कार्यान्वयन नहुँदै आएको अवस्थामा अब भने तलबि प्रतिबेदनमै स्पष्ट…

जलवायु वित्त र दिगो विकास

कर्मचारी प्रेस कर्मचारी प्रेस

सृष्टिको श्वास अब थकित छ, समयको मर्म र सन्देश अब मौन होइन—क्रन्दनशील छ। जलवायु परिवर्तनको आर्तनाद आज केवल तथ्यांकको तहसम्म सीमित छैन,यो त आत्माको अन्तस्तलमा गुन्जिरहेको ब्रह्मनाद हो, जसको कम्पन नेपालले पहिलो महसुस गरेको छ। नेपालको हिमशिखर, जुन सदा शीतल, शुद्ध र संकल्पित थिए, आज पग्लँदै छन्—न केवल हिउँको रूपमा, तर विश्व समुदायको उपेक्षाको तापमा। जलवायु संकटको यो चक्रव्यूहभित्र, नेपालले न त सशक्त आवाज पाएको छ, न त पर्याप्त सहायता तर उसले आफ्नो धर्म—प्रकृतिको सेवा—छाडेको छैन। यही प्रसंगमा जलवायु वित्त, नेपालको लागि केवल बजेटको खण्ड होइन, एक धार्मिक दायित्व बनिसकेको छ—एक तपस्या जसले पर्यावरणीय पवित्रता, सामाजिक समता र भविष्यको सुरक्षा सुनिश्चित गर्न खोजिरहेको छ। यो वित्त अब सरकारी फाइलको शुष्क विवरण होइन, यो साक्षात् सृष्टिको संवेदनशील हृदयध्वनि हो। नेपालले जब जलवायु वित्तलाई वैदिक दृष्टिकोणमा आत्मसात गर्न सुरु गर्यो—जसरी जलवायु बजेट संकेत लागू गर्यो, समन्वयका सप्तस्वर गुञ्जायो, र नीति निर्माणमा आत्मज्ञानको पुट हाल्यो—त्यसपछि मात्र वित्तीय व्यवस्था विकासुको औपचारिक रेखाभन्दा पर गएर एक आध्यात्मिक प्रक्रिया बन्न पुग्यो। यहाँ नीति निर्माण ज्ञानयोग हो, बजेट विनियोजन कर्मयोग, सामूहिक सहकार्य भक्तियोग हो भने, पारदर्शिता राजयोग हो।  जब यी चार योग एकै स्वरमा मिल्छन्, तब मात्र वित्तीय प्रणाली एक दिव्य संरचना बन्ने सामर्थ्य राख्छ। नेपाल अब वित्तलाई साधनुको आँखाले होइन, साधनाको दृष्टिले हेर्न थालेको छ। प्रत्येक ऋण, प्रत्येक अन्तर्राष्ट्रिय अनुदान वा सहयोग, अब कुनै ऋणात्मक दयाको प्रतीक होइन त्यो त विकासको यज्ञमा होमिने एक पुण्य कण हो, जसमा पारदर्शिताको घीउ, उत्तरदायित्वको समिधा र समर्पणको अग्नि समाहित हुनुपर्छ। यसरी वित्तीय प्रणालीले जब आत्मा बोकेको हुन्छ, तब मात्र हिमाल फेरि ध्यानस्थ हुन्छन्, नदी फेरि निर्बाध बग्छ, र नेपाल फेरि प्रकृतिको पुरोहित बन्न सक्दछ—विश्वको लागि। जलवायु न्याय मानव चेतनाको आन्तरिक उज्यालो हो— एक सूक्ष्म सद्बुद्धि जसले हामीलाई आफ्नो अस्तित्व र उत्तरदायित्वबीचको सम्बन्ध झल्काउँछ। नेपालजस्ता हिमाली राष्ट्रहरू,…

लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति,पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर

एक जना लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति देखिएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । ०५४ साल माघ ८ गतेदेखि निजामती सेवामा प्रवेश गरी ०८० मङ्सिर...

प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

विभिन्न क्षेत्रमा सम्बन्धित निकायले लिएको परीक्षाको नतिजाले योग्य जनशक्ति बीचमा प्रतिस्पर्धा घटेको देखाउँछ । जस्तो कतिपय क्षेत्रमा आवेदन गरिए जति आवेदन नै परिरहेको छै्रन भने कतिपयमा थोरै उम्मेदवारबीच प्रतिस्पर्धा...

भ्रष्टाचार मुद्धामा निमित्त हाकिम दोषी ठहर,लेखापाललाई सफाइ

बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको...

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

रसुवामा बाढीले पुल सडक घर तथा मान्छेहरू बगाएको छ। स्थानीयहरुका अनुसार,भोटेकोशी नदीमा अहिलेसम्मकै ठुलो बाढी आउँदा नेपाल र चीन जोड्ने मितेरी पुलमा बाढीले क्षति गरेको छ । गए राति...

लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति,पत्नीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर

एक जना लेखा अधिकृतसँग ६ करोड अवैद्य सम्पत्ति देखिएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । ०५४ साल माघ ८ गतेदेखि निजामती सेवामा प्रवेश गरी ०८० मङ्सिर...

२८० दिनदेखि सह लेखापाल गायब,स्पष्टीकरण पेश नगरे सेवाबाटै हटाउने तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको नापी विभागले एक सह लेखापाललाई जागिरबाटै हटाउने प्रक्रिया अगाडि बढाएको छ । नापी कार्यालय बुटवल, कार्यरत रहेका सह लेखापाल कृष्ण अधिकारी...

साढे २५ लाख राजश्व कर्मचारीको गोजीमा,लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा

सरकारी अस्पतालको राजश्व आफ्नो खल्तीमा हालेको भेटिएसँगै अख्तियारले लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) सहित कम्युटर अपरेटर...

अब स्थानीय तहले करार र ज्यालादारी कर्मचारी भर्ती गर्न नपाइने

स्थानीय तहले जथाभावी जनप्रतिनिधिदेखि कर्मचारीका साला साली,भाञ्जा भाञ्जी,गर्लफ्रेण्डसम्मलाई करारमा नियुक्ति दिने विकृती बढेपछि त्यसलाई रोक्न खोजिएको छ ।ऐनबाटै यस्तो नियुक्तिलाई रोक्ने प्रयास गरिएको हो । अब सूदुरपश्चिम प्रदेशका स्थानीय...

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार