हरेक नेपालीको टाउकोमा ८० हजार ऋृण

नेपालीको टाउकोमा जन्मनेवित्तिकै ८० हजार ऋृणको भार पर्ने भएको छ । नेपालको सार्वजनिक ऋृण बढेर २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
सार्वजनिक सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सार्वजनिक गरेको उक्त ऋृणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको टाउकोमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण हुन आउँछ ।

बिज्ञापन

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सरकारको ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ थियो । बर्ष दिनमै सार्वजनिक ऋृण  २०८०/८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँले थपिएको छ । सरकारको यस्तो ऋणलाई २०७८ को २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या अनुसार प्रति नेपालीको थाप्लोमा ८३ हजार ४३१ रुपैयाँ ऋण पर्छ ।

बिज्ञापन

अघिल्लो आर्थिक बर्षमा प्रतिव्यक्ति ऋण ७३ हजार आठ सय ६० रुपियाँ  पर्न जान्थ्यो ।  गत आर्थिक वर्ष २०८०/८१ मा यस्तो ऋणमा सरकारले आन्तरिक र बाह्य गरी कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ उठाएको थियो । यस्तो ऋणमा २ खर्ब ३४ अर्ब आन्तरिक ऋण र १ खर्ब २३ अर्ब बाह्य ऋण रहेको छ ।

ऋण-प्रतिवेदन-1721298277

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष