अर्थ मन्त्रालयले ५७ जना नायब सुब्बाहरुको सरुवा गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा राजश्व समूहका राजपत्रअनकिंत प्रथम श्रेणीका नायब सुब्बाहरुको सरुवा गरेको हो ।
मन्त्रालयले अर्थ मन्त्रालय,राजश्व अनुसन्धान विभाग,आन्तरिक राजश्व कार्यालय,भन्सार कार्यालय,ठूला करदाता कार्यालय लगायतका निकायमा कार्यरत रहेका नासुहरुको सरुवा गरेको हो ।
बिज्ञापन
नासु राजश्व सरुवा सूची यहाँ क्लिक गर्नुहोस
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























