सिआइबीद्धारा सिंहदरबारभित्रका कर्मचारी प्रक्राउ,अनुसन्धान गर्न पाँच दिन म्याद थप

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत दुई कर्मचारीलाई सिआइबीले ललितपुरबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ परेकाहरुमध्ये राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका दर्ता अपरेटरका रुपमा कार्यरत सुनिल प्रभाग रेग्मी र आशिष कुमाल रहेका छन् ।
उनीहरुले पञ्जिकरण विभागको दर्ता अपरेटरको यूजर आइडी र पासपोर्ट दुरुपयोग गरि विभिन्न व्यक्तिहरुको विवरण हेरफेर गरि राष्ट्रिय परितयपत्र एप्रुभ गरेको पाइएको सिआइबीले जनाएको छ ।

बिज्ञापन

ललितपुरबाट पक्राउ परेका उनीहरु उपर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन ०७६ परिच्छेद ६ को दफा ४१ को कसुरमा काठमाडै जिल्ला अदालतबाट पहिलो पटक ५ दिन म्याद गरी अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष