सिआइबीद्धारा सिंहदरबारभित्रका कर्मचारी प्रक्राउ,अनुसन्धान गर्न पाँच दिन म्याद थप

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत दुई कर्मचारीलाई सिआइबीले ललितपुरबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ परेकाहरुमध्ये राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका दर्ता अपरेटरका रुपमा कार्यरत सुनिल प्रभाग रेग्मी र आशिष कुमाल रहेका छन् ।
उनीहरुले पञ्जिकरण विभागको दर्ता अपरेटरको यूजर आइडी र पासपोर्ट दुरुपयोग गरि विभिन्न व्यक्तिहरुको विवरण हेरफेर गरि राष्ट्रिय परितयपत्र एप्रुभ गरेको पाइएको सिआइबीले जनाएको छ ।

बिज्ञापन

ललितपुरबाट पक्राउ परेका उनीहरु उपर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन ०७६ परिच्छेद ६ को दफा ४१ को कसुरमा काठमाडै जिल्ला अदालतबाट पहिलो पटक ५ दिन म्याद गरी अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० हजार धरौटी बुझाएर रिहा भए सहसचिव भट्टराई

कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

आयल निगमको कार्यकारी निर्देशक बन्ने दौडमा को को ?

जुनियरलाई दोहोरो जिम्मेवारी, मन्त्रालयभित्र असन्तुष्टि

मानव स्रोत केन्द्रको नाम शिक्षा विभाग नै राखिने

दुई सातामै खरिदारदेखि उपसचिव तहका ९ कर्मचारी रंगेहात पक्राउ

बिशेष