सशस्त्रकी इन्स्पेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै

सशस्त्र प्रहरी बलकी इन्सपेक्टर डा. महिमा सिटौलामाथि गृह मन्त्रालयले बर्खास्ती प्रक्रिया अघि बढाएको छ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार सचिवस्तरको निर्णयअनुसार सिटौलालाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी’ सेवाबाट हटाउने तयारी गरिएको हो। उनी साउन १४ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएकी थिइन्।

बिज्ञापन

मन्त्रालयले अनुशासन उल्लङ्घनको मुद्दा उठाउँदै सिटौलालाई सात दिनभित्र कारण बताउने अवसर दिएको छ। तोकिएको म्यादभित्र स्पष्टीकरण नआएमा सोही आधारमा अन्तिम निर्णय गर्ने गृह स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार सिटौलाले निजी कारण देखाउँदै बिदा मागेकी थिइन्। तर बिदा स्वीकृत नभएपछि उनी स्वतः अनुपस्थित बनेकी हुन्।

बिज्ञापन

गृह मन्त्रालयले यो घटनालाई अनुशासनहीनताको गम्भीर उदाहरणका रूपमा लिँदै कारबाही अघि बढाएको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष